• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

कर्णाली प्रदेश स्तरिय राष्ट्रपती रनिङ शिल्ड खेल्न सल्यान बाट ९७ जना खेलाडी छनोट

फाल्गुन ३, सल्यान

कर्णाली प्रदेश स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि सल्यान बाट ९७  जना खेलाडी छनोट भएका छन । यही फागुन ७ गते बाट सुर्खेतको बिरेन्द्रनगरमा हुन गैरहेको कर्णाली प्रदेश स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरु छनोट गरिएको जिल्ला खेलकुद बिकास समिती सल्यानले जनाएको छ । गएको माघ २१ गते देखि  २४ गते जिवन ज्वती माबि रिममा सम्पन्न भएको १४ औ सल्यान जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताबाट ९७  जना खेलाडी छनोट गरि नाम सार्वजनिक गरिएको छ ।

बिभिन्न बिधामा छात्रा छात्र गरि जिल्ला बाट ९७ जना खेलाडी छनोट गरिएको जिल्ला खेलकुद बिकास समिती सल्यानका अध्यक्ष खडक प्रसाद आचार्यले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेश स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्ला ५० जना पुरुष र ४७ महिला छानिएका हुन ।

छनोट हुनेमा कपडी तर्फ महिला १० पुरुष १०, भलिवल तर्फ महिला १०, पुरुष १०, एथेलेटिक्स तर्फ पुरुष १८, महिला ३५, तेकान्दो तर्फ महिला ६, पुरुष ६, र करातेमा महिला ६, पुरुष ६ जना रहेका छन ।

छनोट भएका खेलाडीहरुलाई यहि फाल्गुन ०६ गते ११ बजे बिहान जिल्ला खेलकुद बिकाश कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस

सल्यानमा भोलि बाट अन्तरपालिका स्तरीय शारदा मेयरकप टि २० क्रिकेट प्रतियोगिता हुदैँ

चैत्र २७, सल्यान  सल्यानमा भोलि बाट अन्तरपालिका स्तरीय शारदा मेयरकप टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । शारदा नगरपालिका सल्यानको आयोजना र

अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली बाट २२ जना तेकान्दो खेलाडी छनोट 

माघ २९, सल्यान आगामी फागुनमा हुने अन्तर प्रदेशस्तरीय तेकान्दो प्रतियोगिताका लागि कर्णाली बाट २२ जना खेलाडी छनोट भएका छन । सल्यान खलंगामा सम्पन्न

सल्यानमा कर्णाली प्रदेश स्तरीय तेक्वान्दो छनोट प्रतियोगिता सुरु

माघ २७,सल्यान  कर्णाली प्रदेश स्तरीय तेक्वान्दो छनोट प्रतियोगिता सल्यानको खलंगामा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजना र