• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

प्रतिनिधिसभा सांसद सानु शिवाको निधन

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवाको निधन भएको छ। 

पार्टी एकता अघि तत्कालिन एमालेको तर्फबाट समानुपातिक सांसद सिवाको आज विहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जनाकारी दिए।

‘केही वर्षअघि उहाँको मृगौला प्रत्यारोपण गरिएको थियो, तर स्वास्थ्य राम्रै थियो’ नेम्बाङले भने, ‘तीन–चार दिनअघि एक्कासी मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको रहेछ।’

अकस्मात देखिएको स्वास्थ्य समस्यापछि अस्पताल भर्ना गरिएपनि उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक हुँदै गयो। र, बुधबार विहान निधन भयो। 

Source: Thaha Khabar

प्रतिकृया दिनुहोस

दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन 

बैशाख १३, सल्यान  भुकम्प बाट प्रभावित दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा

सल्यानका २० हजार ६ सय बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधि खुवाईंदै

बैशाख ६, सल्यान  सल्यानका २० हजार ६ सय बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधि खुवाईंदै छ । आज र भोलि  सरकारले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’

छत्रेश्वरीमा एकिकृत जनस्वास्थ्य अभियान, ३१२ जना विरामीले सेवा लिए

सल्यान, २७ चैत । सल्यानको छत्रेश्वरी गाउँपालिकामा एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ३१२ जनाले सेवा