• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

नेपाल युवा परिषद सल्यानद्धारा कुपिण्डे दह सरसफाइ

इन्द्र बुढाथोकी 
असोज १० सल्यान ।
नेपाल युवा परिषद सल्यानद्धारा कुपिण्डे दह सरसफाइ गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा न ८ मा पर्ने कुपिण्डे दह सरसफाइ गरिएको जिल्ला सयोजक एलिसा डि सिले जानकारी दिनुभएको छ् । आज नेपाल पर्यटन दिवसको अवसरमा  पर्यटन वर्ष २०२० लाई सफल पार्न नेपाल भरी १ सय भन्दा बढी पर्यटकिय स्थालहरुको सरसफाइ गरिएको  सयोजक डिसिले बताउनुभएको छ । केन्द्रिय निर्णय अनुसार ७७ जिल्लाका १ सय भन्दा बढी पर्यटकीय स्थालहरुमा सरसफाइ गरि सधैं सफा राखौ धेरै पर्यटक पढाउ भन्ने मुल नाराका साथ युवाहरूको सहभागीमा कुपिण्डे दह सरसफाइ गरिएको छ । ८ न वडा अध्यक्ष कुल बहादुर पुरीको प्रमुख अतिथिमा भएको कार्यक्रममा युवा परिषद सल्यान, अस्थायी प्रहरी चौकी बाबियाचौर, शिक्षक लगाएत स्थानीयको सहभागी रहेको थियो ।
 

प्रतिकृया दिनुहोस

ललितकला मार्फत कर्णाली उजागर गरिनुपर्दछःमुख्यमन्त्री शर्मा

सुर्खेत, फागुन १७ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको प्राकृतिक स्रोत साधन, सभ्यता, जनजीवनलाई ललितकला मार्फत उजागर

ऋतु अनुसारको रंग बदल्ने कुपिण्डे ताल

भदौ १४, सल्यान ऋतु अनुसार रंग बदल्ने सल्यानको कुपिण्डे तालको उचित प्रवद्र्धन र प्रचारप्रसार हुन सकेको छैन । सरकारले यस ताललाई एक सय पर्यटकीय

होमस्टे जाँदै हुनुहुन्छ ? आचारसंहिता उल्लंघन नगर्नुस्

देशभर होमस्टे व्यवसाय फस्टाएको छ । ठूलो लगानीमा होटेल रिसोर्ट सञ्चालन गर्न सम्भव नहुने, तर पर्यटकको भिड बढ्ने स्थानमा यो व्यवसाय निकै फलदायी साबित