• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

किम र ट्रम्पको नक्कल गर्दा थुनामा

हनोई । भियतनाममा उत्तर कोरियाका नेता किम जोङ उन र  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  दोस्रो चरणको शिखर सम्मेलन भइरहेको  नक्कल गर्ने दुई जनालाई स्थानीय प्रहरीले गिरफ्तार गरेर पछि  छोडेको छ । उनीहरुलाई फेरि त्यसो गरे देशबाट निकाल्ने समेत चेतावनी दिइएको छ । 

 

किमको जस्तै नक्कल गर्ने हार्ड एक्स हुन् भने ट्रम्पको जस्तो अभिनय गर्ने  रसेल ह्वाइट हुन् ।  किम र ट्रम्पबीच आउँदो बुधबार र विहीबार शिखर सम्मेलन हुँदैछ । (अलजजीरा)

प्रतिकृया दिनुहोस

सल्यानी समाज दक्षिण कोरियाको:आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन

सल्यानी समाज दक्षिण कोरियाको अधिबेसन आइतबार छनानमा सम्पन्न भएको छ। समाजको दोश्रो अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ। बसन्त

डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना संक्रमण

१६ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

भेनेजुएलाको सीमामा भिडन्त, सेनाले मादुरोको साथ छाड्यो

काराकास । भेनेजुएला र कोलम्बियाकोे सीमावर्ती क्षेत्रमा शनिबार(नेपाली समय अनुसार गएराति) विपक्षी समूहले मानवीय सहयोग ल्याउने प्रयास गरेपछि भीषण