सल्यान बाट चार हजार ५ सय ८२ बिद्यार्थी एसइई परिक्षामा सहभागी हुँदै
चैत्र १४, सल्यान भोली बाट सञ्चालन हुन लागेको माध्यामिक शिक्षा परिक्षा एसइईमा सल्यान बाट ४ हजार ५ सय ८२ जना बिद्यार्थीले परिक्षा दिदैछन । जिल्लाभरका ८२ वटा सामुदायिक बिद्यालय, ८ वटा सस्थागत र १ खुल्ला बाट गरि ४ हजार ५ सय ८२ जना बिद्यार्थी एसइइ परिक्षामा सहभागि हुन लागेको शिक्षा बिकास